वडा नागरीक मंचले सबैलाई हाम्रो भन्ने भावना बढाएको छ
लाल बहादुर वि क, थुम्कि गाविस वडा नं. ५ स्यास्त्री निवासी हुन् । सामान्य कृषि पेशा गरी जिविको पार्जन गर्दै आएका लाल वहादुर समाजमा हुने कुनै प्रकारका समुहमा सदस्यता लिएका थिएनन् । सामाजिक पचिालन कार्यक्रम अन्र्तगत वडा नागरिक मंच गठन गर्दा उनि स्वईच्छाले संयोजक बने । संयोजकको पद पाएपछि अब वडाभित्र के काम गर्ने भन्ने कुराले उनलाई सँधै सताउन थाल्यो त्यसपछि कसरी बने सफल संयोजक उनकै शब्द र शैलिमा ।
लाल बहादुर वि क
थुम्कि गाविस वडा नं. ५ स्यास्त्री
लाल बहादुर वि क, थुम्कि गाविस वडा नं. ५ स्यास्त्री निवासी हुन् । सामान्य कृषि पेशा गरी जिविको पार्जन गर्दै आएका लाल वहादुर समाजमा हुने कुनै प्रकारका समुहमा सदस्यता लिएका थिएनन् । सामाजिक पचिालन कार्यक्रम अन्र्तगत वडा नागरिक मंच गठन गर्दा उनि स्वईच्छाले संयोजक बने । संयोजकको पद पाएपछि अब वडाभित्र के काम गर्ने भन्ने कुराले उनलाई सँधै सताउन थाल्यो त्यसपछि कसरी बने सफल संयोजक उनकै शब्द र शैलिमा ।
थुम्की गा वि स बिगत १० बर्ष देखी बिकासका काममा दु्रत गतीमा अगाडी बढ्न सकेको छैन कारण के थियो भने बिगत १० बर्ष देखी स्थानिय निकाय भंग भई स्थानिय स्तरका बिकास निर्माण का कार्यहरु समेत ओझेलमा परि धेरै नागरीकहरुका आवाश्यकता कुन्ठीत भएका थिए आफ्नो वडा भित्र रहेका अनेकौं आवाश्यकता पहिचान भएता पनि ती आवाश्यकताहरु एवं विकास योजनालाई सम्विन्धित निकाय समक्ष पुर्याउने कुनै पनी नेतृत्वको अभावमा धेरै योजना आउन सकेका थिएनन् भने स्थानिय स्तरमा संचालीत एक दुई योजनाको समेत अनुगमन एवं व्यवास्थाका कारण धेरै योजना अलपत्र परेको पाईन्छ भने समाजमा विपन्न समुदायमा कुनै पनी आवाश्यकताको पहिचान गरीदिने निकाय ै पनी थिएन २०६७ सालमा थुम्की गाविसमा स्थानिय विकास मन्त्रालय हुँदै जिविस कास्की र स्थानिय सेवा प्रदायक संस्था नेष्ट सम्म आएर स्थानिय साशन तथा सामुदायीक विकास कार्यक्रम को सामाजिक परिचालन कार्यक्रम सुरुवात भयो यस कार्यक्रमको मुख्य उद्देश्यको रुपमा रहेको ९ वटै वडामा वडा नागरीक मंच गठन गर्नु थियो यसै अनुसार थुम्कि का ९ वटै वडामा वडा नागरीक मंच गठन भएका छन् ।
वडा नागरीक मंचले आ आफ्नो वडा भित्र रहेका स्थानिय योजना व्यवस्थित गर्नु प्राथमिकताका आधारमा योजना छनौट गरी एकिकृत योजना तर्जुमा समिति समक्ष पुर्याउने तथा वडा भित्र रहेका सम्पूर्ण सामाजिक संघ संस्था सँग समन्वय गरी बिकास निर्माण गर्नु एवं गाविसका हरेक योजना, आर्थिक सवालका बारेमा चासो दिने स्थानिय नागरीक गुनासो एवं नागरीक सुनुवाई जस्ता पारदर्शिता गराउने, हरेक योजना एवं क्रियाकलापको अनुगमन मूल्यांकन गर्ने जस्ता क्रियाकलापहरु थ्ुाम्कि गाविसमा गठीत वडा नागरीक मंचले गर्दै आएका छौं त्यस्तै गाविस अनुदान अन्र्तगत गाउँ परिषद्मा सहभागी भई आवाश्यकताका आधारमा योजना वाँडफाँड एवं लक्षित वर्ग अथवा लक्षित कार्यक्रम तर्फको महिला दलित जनजाती अपांग कृषि बालबालीका जस्ता कार्यक्रमको समेत माग गरी वडा नागरीक मंच बाट माग भई कार्यक्रम संचालन भएका छन् । यसैगरी थुम्की गाविसमा ५ मा गठन भएको वडा नागरीक मंचले पनी धेरै बर्षदेखी रोकीएको स्थानिय निकायको जिम्मेवारी यस वडा नम्बर ५ को वडा नागरीक मंचले गर्दै आएको छ यस वडामा वडाका वडा नागरीक मंचका सदस्यले यस वडा भित्र रहेका सबै सामाजिक संघ संस्थाहरु सँग समन्वय गरेर यस वडा भित्रका खानेपानी योजना व्यवस्थापन एवं स्थानिय वडा भित्रका गोरेटो वाटोनिर्माण एवं यस क्षेत्र भित्र संचालन हुने भाडाका यात्रु बसहरु एवं व्यावसायी र नागरीक विच भाडा समायोजन कार्य जस्ता गर्न सफल भएका छौं ।
❮
❯